सुशीलाले भेटिन् गोविन्द

काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा २२ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई भेट्न पूर्व प्रधानन्यायाधिश सुशील कार्की वित्रि शिक्षण अस्पताल पुगेकी छिन् । सो क्रममा उनले सरकारले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नरहेको बताइन् । कार्कीले डा. केसीले जनता र राष्ट्रको माग उठाएकाले त्यसलाई पूरा गर्दा कसैलाई पनि असर नपर्ने दावी पनि … Continue reading सुशीलाले भेटिन् गोविन्द